News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई मंगलबार काठमाडौंमा सम्बोधन...बाँकी

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रीय कार्य समितिको मंगलबारको बैठकमा पेश गरिएको हो । पार्टीका उपसभापति विमलेन्द्र...बाँकी

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको छ । पाँच राज्यमा विधानसभा चुनाव भएको थियो, जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना...बाँकी

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गरिमा र मर्यादा नभुल्न चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा...बाँकी

    आदित्यनाथका लागि जनकपुरमा ५ हजार सुरक्षाकर्मी परिचालन, ड्रोन क्यामरा र आरसीएसको प्रयोग

    काठमाडौँ । विवाह पञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आदित्यनाथ बुधबार भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम...बाँकी

    ओली प्रचण्डलाई लाग्यो ठुलो झट्का, सर्वोच्चले यस्तो आदेश जारी गरेपछि नेता कार्यकर्ता तनावमा

    काठमाडौं। सर्वोच्च अदालतको आदेशले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्षलाई झट्का लागेको छ । सर्वोच्चले अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाउ आदेश जारी गरेपछि नेकपाभित्र तनाव उत्पन्न भएको हो ।...बाँकी

    रेखा थापाका पूर्वप्रेमी ठग गिरोहका पनि नाइके, सबैलाई चकित पार्दै प्रहरीले यसरी खाेल्यो रहस्य

    काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले फरक–फरक मितिमा दुवै समूहलाई अमेरिका लैजाने प्रलोभनमा लाखौँ रुपैयाँ असुल्ने गिरोह एउटै भएको जनाएको छ । प्रहरीका अनुसार मुख्य योजनाकार हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम हुन् । सुदर्शनको गिरोहमा रुकुमका...बाँकी

    अन्तरप्रदेश परिषदको बैठकमा के भयो ?

    काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको अन्तरप्रदेश परिषदको बैठकले संघीयता कार्यान्वयनका समस्या पहिल्याउँदै बैठकका निष्कर्षहरु समेटेर प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा रहेको पाँच सदस्यीय कार्यदलमा अर्थमन्त्री डा. युवराज...बाँकी

    जुम्ला जान १ सय ५० विशेषज्ञ चिकित्सकको निवेदन

    विष्णु नेपाल, काठमाडौँ । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय यो बुझाइलाई गलत सावित...बाँकी

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले यसो भने

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...बाँकी