News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार

    सामना परिवारको जनसंगीत अभियान, काठमाडौंमा यस्तो बेजोड प्रस्तुति

    काठमाडौं । देशभर सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउदै आएको सामना सांस्कृतिक परिवारले काठमाडौंमा बेजोड प्रस्तुति देखाइरहेकाे छ । ‘शान्ति समृद्धि र समानताका लागि वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवादका लागि सामना जनसंगीत अभियान’ भन्ने मुल नाराका साथ आइतबारदेखि जनसांस्कृतिक...बाँकी

    सार्वजनिक भयो रामकृष्ण ढकालको ‘चरित्र’ हेर्नुहोस् भिडियोसहित

    काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् । भने गीतमा मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ। शान...बाँकी

    फिलिम चलाउने नयाँ तरिका, ‘म यस्तो गीत गाउँछु’ नेपालमा हेर्न नपाइने

    गतबर्षका पहिलो सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको करिब १५ महिनापछि युटुबबाट रिलिज गरिएको छ । तर, यो चलचित्रलाई नेपालबाट भने युटुबमा हेर्न मिल्ने छैन । बुढासुब्बा डिजिटलले अपलोड गरेको यो चलचित्र नेपाल...बाँकी

    “रातको कुरा”मा दिएको कामुक दृश्यबारे प्रियङ्काले मुख खोलिन्, यस्तो छ वास्तविकता

    काठमाडौं ।  प्रदर्शनको मुखैमा रहेको चलचित्र “कथा काडमाडौं”मा रहेको “रातका कुरा” बोलको गीतमा रहेको कामुक दृश्यबारे नायिका प्रियङ्का कार्कीले मुख खोलेकी छन् । प्रियङ्का कार्की र प्रमोद अग्रहरीबीचको कामुक दृश्यले चलचित्र वृत्तमा निकै हंगामा मच्चाइरहेको...बाँकी

    बाल गाएक समिर अचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं ।  बाल गाएक तथा कलाकार समिर अचार्यको नयाँ गिती भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानी स्थित संवाद डबलीमा वरिष्ठ संगितकार आनन्द राईले सो म्यूजिक भिडिायोलाई सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै संगितकार...बाँकी

    अभिनेता नाना पाटेकरले यी नायिकालाई पनि छाडेनन्, तनुश्रीले खोलिन यौन दुर्व्यवहार गरेको रहस्य

    मुम्बई ।  बलिउड नायिका तनुश्री दत्ताले अभिनेता नाना पाटेकारलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । तनुश्रीले एउटा फिल्मको सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि बलिउड तरङ्गित भएको छ । ‘सुटिङ...बाँकी

    सुनिता अधिकारीको नयाँ तीज गीत सार्वजनिक, हेर्नुस् नाचौँ नाचौं लाग्ने भिडियोसहित

    काठमाडौँ ।  लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् । पानको मिसीको सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता...बाँकी

    आश्माका लागि फूल टिप्न तयार आकाश

    असोज १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गल’मा समावेश ‘फूल टिपेर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लभ स्टोरी कथामा तयार भएको यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । गीतको भिडियोमा चलचित्रका...बाँकी

    बालबच्चासहित श्रीमती घर छोडेर भागेपछि उजुरी दिन वडा कार्यालय पुगे बल्छी (भिडियोसहित)

    काठमाडौं ।  हाँस्य कलाकार ‘बल्छी’ की श्रीमती घर छोडेर भागेकी छन् । बालबच्चासहित घर छोडेपछि आफू स्वास्नी पीडित भएको भन्दै वडाकार्यालयमा उजुरी समेत दिएका छन् । तर, यो गीतको भिडियोमा हो । गायक रामजी खाँड...बाँकी

    पहिलो पटक एकसाथ पर्दामा सलमान र दीपिका

    एजेन्सी । चर्चित बलिउड अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोण अब एउटै स्क्रिनमा देखिने भएका छन्। संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘इन्शाअल्लाह’ मा सलमान र दीपिका एकसाथ देखिन लागेका हुन्। इन्डिया टुडेका अनुसार...बाँकी