News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    लण्डनकी यी प्रोफेसरले माओवादीको लालकिल्लामा बिताइन् डेढ वर्ष, यस्तो छ उनको अनुभूति

    भारतमा माओवादी छापामार र सरकारी सुरक्षाफौज बीचको दशकौं लामो संघर्षमा लगभग ४० हजार जनाको ज्यान गइसकेको छ । भारतीय माओवादीहरूले विश्वकै सर्वाधिक ठूलो लोकतान्त्रिक देश भनेर चिनिने भारतमा सशस्त्र संघर्षको बाटो नै किन राेजे त...बाँकी

    वालिका जैनाबलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई दिइयो मृत्युदण्ड

    काठमाडौं । जैनाब फातिमा अमीनलाई पूर्वी पाकिस्तानको कसुर नामक ठाउँमा सडकबाट उठाएर लगिएको थियो । उनका भौतिक अवशेषहरू पाँच दिनपछि फोहरको थुप्रोमा भेटिएको थियो । ती बालिकाको शरीरमा २४ वर्षीय इमरान अलीको डीएनए भेटिएको थियो...बाँकी

    २० वर्षीया मोडलको विभत्स हत्या, सुटकेसमा खाँदेर झाडीमा फालिएको अवस्थामा भेटियो शब !

    काठमाडौं । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ । प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् ।...बाँकी

    अमेरिकी विदेशमन्त्री एक्कासी साउदी अरेबियातर्फ, साउदी राजासँग भेट्ने

    काठमाडौं ।  दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पियोलाई साउदी राजासँग...बाँकी

    एकाबिहानै हिमालनजिकै विमान दुर्घटना, यस्तो छ मानवीय क्षतिको बिबरण

    काठमाडौं ।  जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड...बाँकी

    पत्रकार हत्यामा साउदी जिम्मेवार पाइए अमेरिकाले कडा कारवाही गर्ने

    काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको...बाँकी

    भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की, इमेलमार्फत प्राप्त भयो हत्या गर्ने योजना

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दिल्ली प्रहरी अधिकारीको इमेल आइडीमा धम्कीसहितको सन्देश पठाइएको छ। एक...बाँकी

    पूर्वप्रधानमन्त्रीका छोरालाई जन्मकैद तोकियो, घटनाले देशभर गलचल, यस्तो छ कसुर

    काठमाडौं । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ बेगम खालिदा जियाका छोरालाई बुधबार जन्मकैदको फैसला सुनाएको छ । सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमणको घटनामा संलग्न रहेको आरोपमा जियाका...बाँकी

    खोज पत्रकारितामा सक्रिय पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या

    एजेन्सी ।  बुल्गेरियामा एक महिला पत्रकारको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । ३० वर्षिया भिक्टोरिया मारिनोभाको शव सीमावर्ती सहर रुजको दानुबी नदीको किनारमा रहेको पार्कमा भेटिएको अधिकारीहरुले आइतबार जनाएका छन् । उनले युरोपेली...बाँकी

    पारस र सन्दीप चम्किएपछि मलेसियामाथि नेपालको सहज जित

    काठमाडौं । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले...बाँकी