News Portal

  • गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार

    जनसभाको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको दीप प्रज्वलन, १० तस्वीरमा हेर्नुहोस्

    काठमाडौं । पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा दीप प्रज्वलन गरेको छ । आफ्नो पार्टीको पाँचौँ पुनर्गठन दिवसको अवसर पारेर नेकपाले भोलि मंसिर ८ गते  काठमाडौंमा बिशाल जनसभाको आयोजना गरेको छ । त्यसको ठिक अघिल्लो...बाँकी

    लक्ष्मी पुजाको साँझ यस्तो झिलिमिली देखियो काठमाडौं (फोटोफिचर)

    काठमाडौं । तिहारको २ दिन अघिको साझा काठमाडौँ निकै झिलिमिली देखिएको छ । यसै पनि तिहार, आँफैमा झिलिमिली अनि रमझमको पर्व हो। तिहारको समयमा गाउँ घरका लिपपोत गरेर कमेरो माटो र गेरुले रंग्याउने र शहरमा...बाँकी

    आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे, प्रधानमन्त्रीले यसरी गरे उद्घाटन (फोटोफिचर)

    काठमाडौं ।  साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने...बाँकी

    नेकपा नेता जीवन्त र गम्भीर ६६ दिनपछि रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा...बाँकी

    दुनियाँभर यस्तो देखियो सबैभन्दा लामो चन्द्रग्रहण (फोटोफिचरसहित)

    काठमाडौं । सबैभन्दा लामो समयसम्म देखिएको चन्द्रग्रहण विश्वका अधिकांश भागमा देखिएको छ। उत्तर अमेरिकाबाहेक अधिकांश मुलुकबाट गएराति चन्द्रग्रहण देखिएको हो । यो चन्द्रग्रहण एक घण्टा ४३ मिनेट पूर्ण चन्द्रग्रहणका रुपमा रहेको थियो। यो शताब्दीको सबैभन्दा...बाँकी

    कम्युनिस्टको सरकार बनेपछि बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु (फोटोफिचर)

    काठमाडौँ, १० जेठ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता...बाँकी

    कैलालीमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते, १९ गिरफ्तार (फोटो फिचर)

    कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ। दिउसो साढे २...बाँकी

    विप्लवको पक्राउ पुर्जीविरुद्ध सडकमा निस्किए गृहनगरका हजारौं सर्वसाधारण (फोटोफिचर)

    कपिलवस्तु, २७ फागुन । सरकारले पक्राउ पुर्जी जारी गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को गृहनगर कपिलवस्तुमा हजारौ जनता विप्लवको पक्षमा सडकमै उत्रिएका छन् । नेकपाका नेता-कार्यकर्तामाथि प्रहरी प्रसाशनले ब्यापक धरपकड गरेको भन्दै...बाँकी