News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    रिशब पन्तको विस्फोटक ब्याटिङले दिल्लीको सानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले सानदार जित निकालेको छ । राजस्थान...बाँकी

    फ्रेन्च लिग वानको उपाधि फ्रान्सेली क्लब पीएसजीलाई

    काठमाडौं । फ्रेन्च लिग वानको उपाधि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ । गएराति भएको खेलमा मोनाकोलाई ३–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि निश्चित गरेको हो । दोस्रो स्थानको लिलीसमेत बराबरीमा रोकिएपछि पीएसजीको...बाँकी

    आठौँ राष्ट्रिय खेलकूद – तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    काठमाडौं । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय...बाँकी

    दिल्लीमा सन्दिपको धमाल, यसरी चट्काए तीन विकेट

    नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले धमाल गरेका छन् । दिल्ली क्यापिटलका तर्फबाट आइपीएल खेलिरहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबको तीन विकेट चट्काए...बाँकी

    आर्सनल र चेल्सी यूईएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश

    काठमाडौं । आर्सनल र चेल्सी यूईएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्सनलले नापोलीलाई हरायो भने चेल्सीले साल्भिया प्रागलाई पाखा लगाउदै अन्तिम चारमा स्थान बनाए । पहिलो लेगमा दुई शून्यको जित निकालेको आर्सनलले घरेलु...बाँकी

    पुलिसकी चन्द्रकला लामगादेले बनाइन् राष्ट्रिय कीर्तिमान

    नेपालगन्ज । आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्स सुरु भएको छ । महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन्। उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् ।...बाँकी

    उत्कृष्ट प्रदर्शनका बाबजुद युवा क्रिकेट टीम विश्वकपमा छनोट हुनबाट चुक्यो

    काठमाडौं । क्रिकेट आफैंमा अनिश्चितताको खेल हो । यसमा राम्रो खेलेर मात्रै पुग्दैन, भाग्यले पनि साथ दिनुपर्छ । भाग्यले साथ नदिँदा नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको छ ।...बाँकी

    म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

    काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई तीन शून्यले हराउँदै समग्रमा चार शुन्यको जित निकालेर बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो । पहिलो...बाँकी

    मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक...बाँकी

    सिंगापुरमाथि नेपालको सानदार जीत, कति रनले हार्‍यो सिंगापुर

    काठमाडौं । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दैै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८२ रनको योगफल खडा गरेको...बाँकी