News Portal

  • गृहपृष्ठ समाचार

    दशैको शुभकामना दिदै मुख्यमन्त्री पोखरेलले भने- प्रशासनिक र वित्तीय रुपमा सङ्घीयता कार्यान्वयन हुन्छ

    बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका...बाँकी

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ । साथै दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...बाँकी

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो ।...बाँकी

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। बिहान...बाँकी

    दशैको बेला धादिङमा दुर्घटना, ३ जनाको मृत्युु

    धादिङ । पृथ्वी राजमार्गमा बुधवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र...बाँकी

    लागूऔषधसहित ३५ वर्षीय युवा पक्राउ

    इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट बुधवार लागूऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी...बाँकी

    दशैं आउँन २ दिन बाँकी रहँदा प्यूठानमा घट्यो दर्दनाक घटना, खुकुरी प्रहार श्रीमानद्वारा श्रीमतीको हत्या

    बासुदेब गिरी, प्यूठान  । बडा दशैँको २ दिन बाँकी रहँदा प्यूठानमा पुरै गाउँ नै शोकमा डुब्नेगरी घटना घटेको छ । जिल्लामा बुधबार एकजना श्रीमानले श्रीमतीको खुकुरी प्रहारबाट हत्या गरेका छन् । बुधवार विहान करिव १० बजे...बाँकी

    नारायणहिटी पुगेर ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिए यस्तो चेतावनी

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको...बाँकी

    अनावश्यक भ्रम फैलाएर शाहको चरित्र हत्या गर्ने समूहलाई नेकपाले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

    काठमाडौं । स्वतन्त्ररुपमा गरिएको टिप्पणीको बिषयलाई अतिरन्जित पारेर आफ्ना जिल्ला नेताको चरित्र हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा गरिएको स्वतन्त्र टिप्पणीको बिषयलाई ताेडमाेड पारेर एक अराजक समूहले नेकपा...बाँकी

    इङ्ल्यान्डले स्पेनलाई हरायो, स्वीजरल्यान्ड र फिनल्यान्ड पनि विजयी

    काठमाडौं ।  युएफा नेसन्स लिग फुटबल लिग ए को समूह चारको खेलमा इङ्ल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा इङ्ल्यान्डले स्पेनलाई ३–२ गोलले पराजित गरेको हो । निकै आक्रामक ढंगले मैदानमा उत्रिएको इङ्ल्यान्डले पहिलो...बाँकी