• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी मुख्य समाचार

सुकुम्बासीहरुको उठिबास लगाउने भूमाफियामाथि नेकपाले लियो यस्तो कडा एक्सन !

25.2K
SHARES



बुटवल, २० जेठ । 

सुकुम्बासीको उठिबास लगाउन थालेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले भूमाफियाहरुमाथि एक्शन लिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो ।

जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै सैनामैना जनपरिषद्ले शनिबार मध्यरात कब्जाको घोषणा गरेको हो ।

कब्जा गरेको उक्त जग्गा उपभोग गर्दै आएका सुकुम्बासीहरुलाई हस्तान्तरण गरेको छ । जग्गा किनबेचको काम अगाडि बढाए कारवाही गर्ने चेतावनी समेत जनपरिषद्ले दिएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ