• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    पप रक ब्यान्ड ‘द भाइब्ज’को गीतमा एआई भिडियो

    4.3K
    SHARES



    काठमाडौँ । नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो गीत ‘थाकिसकेँ’ माथि एआईबाट बनाइएकाे म्युजिक भिडियो बनाएको छ । ब्यान्डले साेमबार सार्वजनिक गरेकाे भिडियाेमा भिडियोमा आर्टिफिसियल इन्टिलिजेन्टकाे प्रयोग गरिएकाे हाे ।

    एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढङ्गले देखाइएको छ । एआई भिडियोमा इनडोर र आउटडोर तथा कफी सपदेखि गाउँ–सहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ