• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    वैदेशिक रोजगार र परिवारको विछोडको कथा: ‘नेपाली माया पठाउँछु’ सार्वजनिक

    660
    SHARES



    काठमाडौँ। कलाकार राज आचार्यल दसैको अवसर पारेर `नेपाली माया पठाउँछु, बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हिन्दु धर्मावलम्बीहरूको बडादशैंको घटस्थापनामा `लिसन टु राज’ युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    `नेपाली माया पठाउँछु’ गीतले नेपालीले वैदेशिक रोजगारीमा गएपछि अनुभव गर्ने भावनात्मक विषयवस्तु उजागर गरेको छ । साथै विदेश जाउँ कि नजाउँ सोच्ने युवाको बारेका पनि देखाइएको छ ।

    गीतमा राज आचार्य र बिशम आचार्यको सुमधुर आवाज र अभिनय रहेकाे छ । संगीत, लिरिक्स र म्यूजिक एरेञ्ज राज र बिशमले गरेका छन् । मनिष गन्धर्वको सारंगीको धुनले भिडियोलाई थप मिठास बनाएको छ । हाम्रो स्टुडियोमा रेकर्ड गरिएको अडियो लाई सज्जन शाहले साउन्ड मिक्सिङ र मास्टरिङ गरी उत्कृष्ट बनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ