• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

समीक्षा अधिकारीको स्वरमा गीत ‘आगो’ सार्वजनिक (भिडिओ)

5.5K
SHARES



काठमाडाैं। गायिका समीक्षा अधिकारीको एकल स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ ।

नारीप्रधान यो गीतमा रमेश बिजीको शब्द, रमेशराज भट्टराईको संगीत छ । यसलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

भिडिओमा आश्मा विश्वकर्मा फिचर्ड छिन् । शान थापाको निर्देशनमा तयार भिडिओमा राजीव समरको कोरियोग्राफी रहेकाे छ ।

यसमा अर्जुन तिवारी र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेकाे गीत बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो । भिडिओः

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ