• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

लोक दोहोरी गीत दुईतिर माया सार्बजनिक

12.1K
SHARES



काठमाडौं । प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया शुक्रबार सार्बजनिक भएको छ । विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत शुक्रबार युट्युब बजारमा ल्याइएको हो ।

विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको‌ एरेन्जमा बनेको उक्त दोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने भिडियो निर्देशक शिशिर बुढाथोकी हुन् । गीतको मोडलमा राजकुमार विश्वकर्मा,सजिना तामाङ, टेक बहादुर तामाङ् र सरस्वती तामाङ रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ