• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू

11.6K
SHARES



काठमाडौं। प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले अभिनयमा डेब्यू गरेका छन् ।

आरके परियारको शब्द/संगीत रहेको सो गीतको म्युजिक भिडियोमा पूरुसहित शिल्पा पोखरेल, दिनेश कठायतको मुख्य अभिनय रहेको छ ।

भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्रा मास्की मगरको निर्देशनमा रहेको सो म्युजिक भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ