• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गण्डकी

    राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

    1.1K
    SHARES



    कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।

    प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रश्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ