• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गण्डकी

गण्डकीका मुख्यमन्त्रीले पाएको ३० मतलाई बहुमत घोषणा गरेपछि…

3.6K
SHARES



पोखरा । सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले पाएको ३० मतलाई नै बहुमत धोषणा गरिदिएपछि गण्डकीमा तनाव उत्पन्न भएको छ ।  आइतबार धितालले विवादका बिच मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा समेत देखाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ