• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गण्डकी

    गण्डकीमा डायलायसिस सेवा सहज

    1.3K
    SHARES



    काठमाडौँ। गण्डकीमा डायलासिस सेवा सहज बन्दै गएको छ । डायलासिस सेवा सहज बन्दै गएपछि बिरामीले पालो पर्खनुपर्ने र मोटो रकम लिएर टाढा जानुपर्ने अवस्थाको अन्त भएको छ ।    

    प्रदेशमा प्रत्यय साता एक जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा डायालासिस सेवा पुर्याएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले गण्डकीमा १ सय ३५ वटा मेसिन निरन्तर सञ्चालनमा रहेका छन् । 

    प्रदेश सरकारले २५ शय्याको डायलासिस केन्द्र स्थापना गरेको छ भने अन्य अस्पतालको पनि क्षमता विस्तार गरेको छ । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ