• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गण्डकी

गण्डकीका सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

3.2K
SHARES



काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आइतबार  न्यायधिस प्रकाशमान सिंह राउतको इजलासमा पेशी ताेकिएको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

सांसद पाण्डेले आफुमाथि कारवाही गर्ने माओवादीकाे निर्णय बदर गर्न भन्दै असार ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

दाहाल माओवादीको चुनाव चिन्हबाट गोरखाबाट निर्वाचित भएका थिए । त्यसकारण माओवादीले दाहाललाई आफ्नो सांसद दावी गर्दै आएको छ । माओवादीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मतदान नगर्न आफ्ना संसद्लाई ह्विप जारी गरेको थियो ।

तर दाहाल भने आफु स्वतन्त्र सांसद रहेको दावी गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । दाहालले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले कारवाही गरेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ