• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गण्डकी

मुख्यमन्त्री अधिकारी विरुद्धको रिटमा बहस सकियो, आजै फैसला आउने

3.5K
SHARES



पोखरा । सभामुखलाई समेत गडना गरेर सभामुखमा दाबी पेस गरेको भन्दै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध परेको रिटमा बहस सकिएको छ । दुवै पक्षका वकिलहरुले बहस गरिसकेका छन् भने उक्त्त मुद्दामा आजै फैसला आउने भनिएको छ ।

निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रि पाण्डेविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।

सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए । सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ