• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Banner News

बागमतीमा अन्यतर्फ कांग्रेसका बस्नेत विजयी

4.5K
SHARES



काठमाडौँ । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् ।

बिहीबार आज भएको निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् ।

बस्नेतका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ