• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रचण्डका छोरीज्वाई सहित को-को बने माओवादी केन्द्रीय सदस्य, हेर्नुहोस नामलिस्टसहित

    4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी(ज्वाइँसहित ९७ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्। सोमबार बानेश्वरस्थित फुडल्याँण्डमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले सो प्रस्ताव गरेका हुन।

    छोरी गंगा, ज्वाइँ जीवन, सचिवालयका स्वकीय सचिव रमेश मल्ल, विद्यार्थी नेताहरु रञ्जित तामाङ, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, विजय गौतम र दीपक देवकोटा केन्द्रीय सदस्यमा मनोनित भएका छन। पार्टीको केन्द्रीय समिति बैठकबाट खुला तर्फ ५५ र समानुपातिक तर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो। यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो।

    समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
    शंकर दुलाल,ठाकुर बिक,टेकबहादुर मिजार, रणेन्द्र बराइली, कर्णबहादुर बिक रामलाल बिक त्यस्तै दलित महिलामा अनिता परियार रहेकी छन् भने दलित महिला युवामा सपना परियार रहेकी छन् ।

    यस्तै मुस्लिम पुरुषमा अतर हुसेन, रजि हैदर, कोहिद अन्सारी, इश्रार खान यस्तै मुस्लिम महिलामा शेख चाँद तारा रहेकी छन् । यस्तै मधेसी पुरुषतर्फ सूर्य नाथ यादव,अशोक जयसवाल, सत्य नारायण भगत, दिलीप शाह, उमेशकुमार यादव रहेका छन् ।

    त्यस्तै रामसिंह यादव, राधेश्याम पासवान, शिवराम यादव त्यस्तै मधेसी महिलातर्फ निशा साह, इन्धु शर्मा, तारा महता, रूबी कर्ण, सुनिता महतो,अनिता हरिजन,सोनिया यादव रहेका छन् । केन्द्रीय सदस्यतर्फ खस आर्य महिलामा भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गंगा दाहाल, कमल नहकी,करूणा बस्नेत, सीता आचार्य रहेका छन्।

    यस्तै जनजाति पुरुषतर्फ  देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ, कुशल लिम्बू, दीर्घ श्रेष्ठ, धनबहादुर मास्की, दिनेश महर्जन, राजकाजी महर्जन, रञ्जित तामाङ, सत्यनारायण शेरचन भीमकुमारी बाड्खा रहेका छन् ।

    यस्तै जनजाति महिला तर्फ पार्वती पुन, दिलमाया रोका, दुर्गा राई, सिर्जना तरामु, मधेस थारू पुरुष, विजय महतो, बिनिता थारू त्यस्तै खस आर्य युवातर्फ सुमन देवकोटा, सुदीप कुँवर,रमेश मल्ल र खिलप्रसाद बुढाथोकी रहेका छन् ।

    त्यस्तै केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम जनजाति पुरुषतर्फ सूर्यमान दोङ खसआर्य पुरुषतर्फ इन्द्र गोतामे, पारसमणि, शैलेन्द्र घिमिरे र जनजाति पुरुषतर्फ कपिल लामा रहेका छन् ।

    यस्तै खसआर्य  पुरुषतर्फ गोविन्द पौडेल, दीपक कोइराला, कमल चुडाली, नारायण अधिकारी, गगनबहादुर खड्का, मंगलबहादुर शाही र कर्णबहादुर बस्नेत रहेका छन् ।

    खस आर्य पुरुष युवातर्फ झपट साउद, शिवसिंह ओली, रत्न ढकाल, नरेन्द्र न्यौपान, सन्तोष विष्ट, लिकराज भण्डारी, सुरेन्द्र बस्नेत ,दीपक देवकोटा, उत्तम अधिकारी, विजय गौतम, प्रकाश विकल्प, विमल अधिकारी,डा भरत लामिछाने छन ।

    यस्तै प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुषतर्फ भने विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह, डीपी ढकाल त्यस्तै जनजाति पुरुषतर्फ  कालीबहादुर मगर रहेका छन् ।

    खस आर्य महिलातर्फ सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल, कृष्णा केसी यस्तै खस आर्य पुरुषतर्फ भने  रामनारायण बिडारी रहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ