• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नुनको मूल्य बढाएसँगै बढ्यो साल्ट ट्रेडिङको शेयरमूल्य

2.3K
SHARES



काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको भोलिपल्ट अर्थात् बुधबार (आज) शेयरमूल्य पनि बढेको छ ।

कम्पनीले मंगलबार मात्रै एक बिज्ञप्ति जारी गर्दै किलोमा ६ रुपैयाँले मूल्य बढाएको थियो भने बुधबार उक्त कम्पनीको शेयर मूल्य ४.०५ प्रतिशतले बढेको हो ।

मंगलबार सत्ता परिवर्तन हुने खबर सार्बजनिक भएपछि नेप्सेमा दुईपटक सर्किट ब्रेक लागेर बजार बढेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ