• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले केन्द्रीय कमिटीमा मनोनयनका लागि २९ जनाकाे नाम प्रस्ताव

    330
    SHARES



    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २९ जनाको नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् ।

    जसमध्ये काशीनाथ अधिकारी,देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे,प्रेम डंगोल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा,पाल्तेन शेर्पा, पुष्पा श्रेष्ठ,विनोद पाण्डे,जानुका सिंखडा छन् ।

    त्यस्तै कौशला खत्री, महमुद इष्तियाक राई, प्रमोद यादव, डा. अव्दुल हुसेन, भवानी खापुङ, दिपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी गुरुङ रहेका छन् । प्रस्तावित नाम आजै बसिरहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । ती मध्ये केही स्थायी कमिटीमा समेत रहनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ