• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रास्वपा सचिवालय बैठक आज बस्दै

    261
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १०:०० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ।

    पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रसुवा बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ।

    रसुवा बाढी, उद्धार र राहतबारे रास्वपाले ठोस निर्णय गर्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ