• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बहुमतको प्रथम राष्ट्रिय सम्मेलनले दिपकको नेतृत्वमा बनायो ८५ सदस्यीय केन्द्रीय समिति

    79
    SHARES



    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। असोज ५ गतेदेखि काठमाडौंमा सुरु भएको सम्मेलन बुधबार सम्पन्न भएको हो।

    सम्मेलनले उदयबहादुर चलाउने ‘दिपक’को नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

    नवनिर्वाचित ८५ सदस्यीय केन्द्रीय समितिमा ३९ जना नयाँ सदस्य थपिएका छन्। त्यस्तै, १० जना पुराना केन्द्रीय सदस्यले केन्द्रीय समितिबाट बिदाइ लिँदै पार्टीमा फरक जिम्मेवारी सम्हाल्ने भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ