• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

हाउस पार्टीको कन्सेप्ट समेटिएको ‘सुनिदेउ न’

4K
SHARES



काठमाडौं । गायक अबिराज लकान्द्रीले हाउस पार्टीको कन्सेप्ट समेटेर ‘सुनिदेउ न’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो। म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा राना फिचर्ड छन् ।

पिस डान्स स्टुडियो टिमको समेत नृत्य भिडियोमा देख्न सकिन्छ । प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ