• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्

    6.5K
    SHARES



    काठमाडौं, २३ जेठ ।

    नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् ।

    अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् ।

    उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो । पार्टीका केन्द्रीय सदस्य किरण राइसहितका नेताहरुलाई भने अझै रिहा गरेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ