• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    1K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ।

    सोमबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

    सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ