• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी फोटो-फिचर

    यस्तो देखियो नेकपा (बहुमत)को ९औं महाधिवेशन उद्घाटन सत्र (फोटो फिचर)

    11K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९औं महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सुक्रबार दिउसो १ बजे महाधिवेशनको उद्घाटन भएको हो । नेपालको कम्युनिष्ट आन्दोलनका आग्राज नेता तथा नेकपा (बहुमत)का केन्द्रीय सल्हाकार समितिका अध्यक्ष असारे काकाले पानसमा बत्ती बालेर महाधिबेशनको उद्घाटन गरेका छन्।

    पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले अध्यक्षता गरेको उद्घाटन सत्रमा स्वागत मन्तव्य महाधिवेशन आयोजक समिति सदस्य गुणराज लोहनीले राखेका थिए भने संचालन महाधिवेशन आयोजक समिति सदस्य उदय चलाउनेले गरेका थिए।

    तस्बिरमा हेर्नुहोस् उद्घाटन सत्रका झलकहरु 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ