• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

बलिउड अभिनेता खानको घरबाहिर गोली चलाउने युवकले गरे आत्महत्या

3.6K
SHARES



काठमाडौँ । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा पक्राउ परेका युवकले आत्महत्या गरेका छन् । बुधबार हिरासतमा आत्महत्याको प्रयास गरेका अनुज थापालाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

गत १४ अप्रिलमा सलमानको अपार्टमेन्ट बाहिर गोली चलाएपछि अनुजलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लागेको थियो । उनले हिरासतमै आत्महत्याको प्रयास गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ