• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरे पछि रानी क्षेत्रमा तनाव

    1.1K
    SHARES



    काठमाडौँ । एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरे पछि विराटनगरको रानी क्षेत्रमा तनाव सिर्जना भएको छ ।

    दुई पक्षको विवादले विराटनगर-१५ स्थित रानीमा तनाव सिर्जना भएको छ ।  प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो ।

    अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ