• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँ मेडिकल कलेजमा तोडफोड र डाक्टरमाथि हातपात गर्नेलाई कारबाको माग

    1K
    SHARES



    काठमाडौँ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेइएको छ ।  चिकित्सक संघले सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

    सोमबार अस्पतालमा कार्यरत संघका आजीवन सदस्य प्रा. डा. विनिता प्रधान र डा. पूजा शाह माथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

    अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनि अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेको घटनाप्रति संघले घोर भर्त्सना र निन्दा गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ