• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोदावारीमा डढेलो निभाउन गएका शंकरको मृत्यु, रमेश पहरी सख्त घाइते

    0.9K
    SHARES



    काठमाडौं । ललितपुरको गोदावारीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका एक व्यक्तिको मृत्यु भएको छ ।

    ललितपुर प्रहरी परिसर प्रवक्ता नरेशराज सुवेदीले २ जना गम्भीर घाइते भएकामा एक जनाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको पुष्टि गरे ।

    गोदावारी-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन मंगलबार बिहान पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा मृत्यु भएको हो । रमेश पहरी सख्त घाइते छन् ।

    सुरक्षाकर्मीले डढेलो निभाउने क्रममा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ