• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आर्थिक डिजिटल मिडिया अवार्डबाट अर्थ सरोकारका सम्पादक प्याकुरेल सम्मानित

    5.7K
    SHARES



    काठमाडौँ। राष्ट्रिय आर्थिक डिजिटल मिडिया अवार्डबाट अर्थसरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल सम्मानित भएका छन् ।

    आर्थिक पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका आधारमा प्याकुरेल सम्मानित भएका हुन् ।

    मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच सम्पादक प्याकुरेललाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

    करिब दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका प्याकुरेल आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का संस्थापक महासचिव समेत हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ