• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

नाइजेरिया सेनाको ड्रोन दुर्घटना- मुस्लिम पर्व मनाउँदै गरेका ८५ जनाको ज्यान गयो

4.1K
SHARES



काठमाडौँ। नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको छ ।

देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणकाे ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अहिलेसम्म ८५ जनाको शव भेटिएको र केही हराइरहेकाले खोजी भइरहेको एएफपीको खबर भनिएको छ ।

असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिसलाई लागेर ज्यान गएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ