• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    पछिल्लो २४ घन्टामा भारतमा ९ हजार ६ सयबढीमा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु 

    2.6K
    SHARES



    नयाँदिल्ली । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् ।

    मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बुधबार ९ हजार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् ।

    मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार ६ हजार ३ सय जना बिरामी फेला परेका थिए ।

    हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने ४ करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड- १९ बाट पूर्ण स्वास्थ्य लाभ गरेका त्यहाँको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ