• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    फेरि बढ्यो सुनको मूल्य

    1.5K
    SHARES



    काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ  ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको ५ रुपैयाँले घटेको छ ।

    महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ ।

    मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार र चाँदीको मूल्य १ हजार ४ यस्तै २० रुपैयाँ तोकिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ