• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

फेरि बढ्यो सुनको मूल्य

2.6K
SHARES



काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार र चाँदीको मूल्य १ हजार ४ यस्तै २० रुपैयाँ तोकिएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ