• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कलिउड

‘जारी’ फिल्मका निर्माताद्वारा ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता

4K
SHARES



काठमाडौं । अहिले प्रदर्शनमा रहेको ‘जारी’ फिल्मका निर्माताले ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।

जारीका निर्माता मणिराम पोखरेलले हलमा फिल्म खिचेर विभिन्न सामाजिक सञ्जालले भिडियो अपलोड गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।

उनले पाइरेसीबाट निर्मातालाई पर्न गएको आर्थिक घाटाको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् ।

उनले आज (आइतबार) नेपाल प्रहरीको साइबर व्युरोमा फेसबुक, युट्युव, टिकटक र इन्ट्राग्राम लगायतका ३२ वटा सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।

निकै आक्रमक रुपमा प्रदर्शनमा आइरहेको जारी फिल्मको भिडियो क्लीपहरु अहिले सामाजिक सञ्जालमा जताततै छरिएको देख्न सकिन्छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ