• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कलिउड

‘बोक्सीको घर’ले सार्वजनिक गर्यो ६ दिनको कमाई

6.7K
SHARES



काठमाडौं । फिल्म ‘बोक्सीको घर’ का निर्माताले बिहीबार पत्रकार सम्मेलन गर्दै कमाइ सार्वजनिक गरेका छन् । फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।

कुल कमाइमध्ये काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रसको हिस्सा छ ।

देषभरका ८७ हलबाट फिल्मले उक्त कमाइ गरेको वितरकद्वय डीसीएन र टी–फोकले पत्रकार सम्मेलनमा सार्वजनिक गएका हुन् । फिल्मको कुल कलेक्सनमा काठमाडौं उपत्यका भन्दा बाहिरका सहरको हिस्सा केही बढी रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ