News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कलिउड

भिटेनको स्वरमा ‘छड्के २’ को र्‍याप गीत ‘छड्के खालास् ओए’ सार्वजनिक

1.1K
SHARES


काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा ‘छड्के २’ ले र्‍यापर समेत रहेका भिटेनको स्वर तथा संगीतमा गीत ‘छड्के खालास्’ रिलिज भएको छ । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्मले पहिलो गीतको रुपमा यसलाई सार्वजनिक गरेको हो ।

भिटेनले फिल्ममा प्रमोसनसहितका अन्य केही गीत पनि गाएका छन् । यसका लागि उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माताले बताएका छन् ।

यो फिल्मसँगै भिटेन पाश्र्वगायनमा सर्वाधिक पारिश्रमिक लिने नेपाली र्‍यापर बनेका छन् । फिल्ममा यसलाई मौलिक गीत (ओएसटी)को रुपमा प्रयोग गरिने बताइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया