• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    यस्ता छन् मोबाइल सुरक्षित राख्ने १० टिप्स

    7.4K
    SHARES



    अहिलेको समयमा प्राय हरेक मानिसको हातमा स्मार्ट फोन छ । मोबाइल हाम्रो जीवनशैलीमा महत्वपूर्ण बनिसकेको छ । तर, हजारौँ मूल्य तिरेर किनिएका मोबाइलका विषयमा केही कुरा ख्याल राख्न सकिएन भने यि चाँडै बिग्रन सक्छन् ।

    मोबाइल सुरक्षित राख्ने केही टिप्स

    मोबाइलको स्क्रिन सधैँ नरम र सफा कपडाले सफा गर्नु पर्दछ ।, मोबाइलमा चाहिदाँ मात्र वाइफाइ वा डाटा खोल्नु पर्दछ ।, जतिबेला पनि वाइफाई वा डाटा खोलेर राख्दा मोबाइलमा भाइरस छिर्ने जोखिम हुन्छ ।

    मोबाइलको ब्याट्री सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।, युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । यहिबाट मोबाइलमा फोहोर छिर्न सक्छ ।, मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ ।

    मेमोरी फुल भएमा मोबाइल ह्याङ हुने र बिग्रने समस्या बढ्दै जान्छ ।, स्क्रिनको सुरक्षाकालागि बाहिरी ग्लास वा कभर लगाएमा स्क्रिन फुट्नबाट बच्छ ।, मोबाइलमा फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । यसले जोखिम निन्त्याउन सक्छ ।, मोबाइललाई तरल र तातोबाट टाढै राख्नु पर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ