• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

गाजामा पछिल्लो इजरायली हवाई आक्रमणमा ४० जनाको ज्यान गयो

1.8K
SHARES



काठमाडाैं । गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा प्रशासनले मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा आक्रमण हुँदा ४० जनाको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएका जनाएको छ ।

इजरायली सेनाले भने खान युनिसमा हमासले सञ्चालन गरेको केन्द्रमा आक्रमण गरेकाे र नागरिकलाई क्षति हुनबाट जोगाउने उपायहरू अपनाइएको दाबी गरेको छ । स्थानीय बासिन्दाले युद्धका कारण विस्थापित मानिसहरूको आश्रयस्थलमा आक्रमण भएको बताएका बीबीसीले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ