• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

    558
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न स्पेन भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    प्रधानमन्त्री ओली गत असार २० गते ६ दिने स्पेन भ्रमण सकेर स्वदेश फर्केका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ