• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    अछाममा जिप दुर्घटना, ८ जना विद्यार्थी घाइते

    1.6K
    SHARES



    काठमाडाैं । अछाममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरू चढेको जिप दुर्घटना भएको छ । अछाम प्रहरीका अनुसार बुधबार दिउँसो साढे ३ बजेतिर साँफेबगरको मटेना भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा परी ८ जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते विद्यार्थीहरूकाे बयालपाटा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी, प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ