• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल

    अक्षय कुमारले पाए भारतीय नागरिकता

    10.1K
    SHARES



    काठमाण्डाै । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै याे जानकारी दिएका हुन् ।

    अक्षय कुमारले नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसकाे शुभकामना । जय हिन्द ।

    अक्षय कुमार अहिलेसम्म क्यानडाकाे नागरिक थिए । अक्षय कुमारकाे नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ