• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    15.6K
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भिरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ८ सय ४४ नमुना मध्‍ये २ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संया १ सय २० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेका छन् ।

    आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया