• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणको घोषणा

    11K
    SHARES



    काठमाडौँ।  करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सिी एक्सिलेन्स अवार्ड आयोजना गर्ने भएको छ ।

    यो अवार्ड गत वर्षदेखि आयोजना गर्न थालिएको हो । लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिल गरि देश विदेशमा नाम कमाउन सफल भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेसाकर्मीहरुलाई सम्मान गरिन्छ ।

    दोस्रो संस्करणको अवार्ड कार्यक्रम आगामी चैत १७ आयोजना गरिने आयोजकले जनाएको छ । ३५ विधामा अवार्ड वितरण गरिने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ