• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा खनाल पक्राउ

7.3K
SHARES



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी गरेकी थिइन् ।

उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले बताए ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ