News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Corona Update

२ जना निको हुँदा ४ जनामा कोरोना संक्रमण

1.4K
SHARES


काठमाडौँ।  पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ सय ९ वटा स्वाब नमुनाको पीसीआर परिक्षण गर्दा २ र एन्टिजेन विबिधिबाता परिक्षण गर्दा २ गरि जम्मा ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाक कारण देशभर कसैको पनि मृत्यु भने भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त भएका छन् ।

सोहि अवधिमा कोरोनाविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाक सक्रिय संक्रमितको संख्या भने ६ रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया