• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्ने

    1.2K
    SHARES



    काठमाडौँ  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बुधबार स्थगित बैठक आज बस्ने भएको हो । आजको बैठकमा केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने सम्भावना छ ।

    स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डामा प्रवेश गरेको माओवादीमा आज निर्णय लिने तयारी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ