काठमाडौं । प्रभु बैंक लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ ।
बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ३६१औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मान अनुसार तयार तरिएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया