काठमाडौँ । आज आइतबार सुनको स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार कै मुल्यमा सुनकाे काराेबार भएकाे छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । ममहासंघका अनुसार आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको हो ।
महासंघले आज चाँदीको मूल्य भने घटेको जानकारी दिएको छ । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया